
१. वैज्ञानिक अध्ययनअनुसार अविश्वासी पुरुषहरूको कम आईक्यु हुन्छ ।
२. मानिसले हरेक सेकेन्डमा १ हजार ७ सय ७६ वटा जनावरलाई खानेकुराको लागि मारिरहेको छ ।
३. फास्ट फुड नियमितरूपमा खानु र कलेजोमा हेपाटाइटिस हुनुको प्रभाव उस्तै–उस्तै हुन्छ ।
४. उच्च फ्रिक्वेन्सीको आवाजले खानामा मिठास बढाउँछ, जबकि कम फ्रिक्वेन्सीले तीतोपना ल्याउँछ ।
५. आमाको दूध जति पोषक तत्व अरु कुनै पनि खानामा पाइँदैन ।
५. शशु जन्मिदा उनीहरुको शरीरमा कुनै ब्याक्टेरिया हुँदैन ।
६. बच्चाको कानमा चुम्बन गर्नाले बच्चाहरु बहिरो हुन सक्छन्, जसलाई (cochlear ear-kiss injury) भनिन्छ ।
७. एक अध्ययनअनुसार दैनिक ८ घण्टा काम गर्नेलाई भन्दा ११ घण्टा काम गर्ने व्यक्तिलाई बढी हृदयघात हुने सम्भावना हुन्छ ।
८. वश्वव्यापीरूपमा एक चौथाइको गर्भधारण गर्भपातमा समाप्त हुन्छ । यसमध्ये आधा गर्भपतन अवैध हुन्छ ।
९. १० मध्ये एकजनाले मात्र साइबर क्राइमको सिकार भएको अभिभावकलाई बताउँछन् ।
१०. पुरुषले पहिले सन् १६०० तिर हिल लगाउन शुरु गरेका थिए । महिलाले पछि गएर शारीरिक बनावट राम्रो देखाउन हिलको प्रयोग गरेका
थिए ।
११. पाँच वर्षमुनिका बच्चाको मृत्युको दोस्रो प्रमुख कारण पखाला हो । उचित सरसफाइ र सफा पानीको प्रयोगले यस रोगलाई रोक्न सकिन्छ ।
१२. तपाईंले सुन्नुहुने संगीतको प्रकारले तपाईंले विश्वलाई हेर्ने तरिकामा असर गर्छ ।