रोचक जानकारी



१. यदि नयाँ डीएनए बन्ने क्रममा क्याफिन खाइयो भने यसले क्रोमोजोमहरुलाई टुक्र्याउन सक्छ, त्यही भएर गर्भावस्थामा क्याफिनयुक्त
वस्तु खानुहुँदैन भनिएको ।

२. बिहान सबेरै हरियो दुबो वा घाँसमा खाली खुट्टा हिँडियो भने दृष्टिमा सुधार आउँछ ।

३. गर्मी मौसमको घाममा आधा घन्टा बस्यो भने ५० हजार आईयु (१.२५ मिलिग्राम) बराबरको भिटामिन ‘डी’ शरीरमा प्राप्त हुन सक्छ ।

४. हाँसोले रगतको प्रवाह २० प्रतिशतले बढाउँछ ।

Portrait of beautiful african american woman smiling and looking away at park during sunset. Outdoor portrait of a smiling black girl. Happy cheerful girl laughing at park with colored hair band.

५. राम्रो साथीभाइको घेरामा बस्ने गरियो भने स्वास्थ्य राम्रो हुनुको साथै आयु पनि लामो हुन्छ ।

६. समुद्रको पानीले घाउ, दुखाइ तथा छाला रोगहरु निको पार्न मद्दत गर्छ ।

७. धेरै मात्रामा फलफूल तथा तरकारी खायो भने हृदय रोग हुने सम्भावना कम हुन्छ ।

८. २० प्रतिशत बच्चा तथा किशोरहरुलाई मानसिक स्वास्थ्य समस्या हुने गर्छ । तीन चौथाइ स्वास्थ्य समस्या १४ देखि २४ वर्ष उमेरको बीचमा शुरू हुने गर्छ ।

९. हप्तामा ४ घन्टाभन्दा बढी हिँड्यो भने मुटुको रोगबाट हुने मृत्युको जोखिम कम हुन्छ ।

१०. स्मृतिको लागि जिम्मेवार मस्तिष्कको भाग ९हिप्पोक्याम्पस० महिलाहरुको तुलनामा पुरुषहरुमा छिटो घट्न थाल्छ । यसैले पुरुषहरु महिलाभन्दा धेरै कुराहरु बिर्सिने गर्छन् ।

११. स्क्रिन अथवा कम्प्युटर, मोबाइलमा पढेको कुराभन्दा कागजमा पढेका कुरा धेरै याद हुने गर्छ ।

स्रोत: इन्टरनेट

प्रतिक्रिया दिनुहोस्