रोचक तथ्य



  • शरीरमा परेको सूर्यको किरणले स्वस्थ तरिकाले निदाउने र बिउँझिने प्रक्रियामा सुधार हुन्छ ।
  • फलफूल र हरियो साग सब्जी पर्याप्त खानाले हृदय रोगबाट हुने मृत्युबाट जोगाउन मद्दत पुग्छ ।
  • हरेक वर्ष विश्वभर ५ करोड ६० लाख गर्भपतन हुने गर्दछ । त्यसमध्ये ४५ प्रतिशत गर्भपतन विश्व स्वास्थ्य संघको मापदण्डअनुसार असुरक्षित तरिकाले गरिन्छ ।
  • बर्सेनी एड्स, क्षयरोग र मलेरियाबाट हुने मृत्युको तुलनामा क्यान्सरबाट हुने मृत्यु धेरै हुने गर्छ ।
  • विवाह हुनुअघि सँगै बस्ने जोडीहरूको सम्बन्ध विच्छेदको दर बढी हुनेगर्छ ।
  • मल्टी भिटामिनले क्यान्सर र हृदय रोगको जोखिम बढाउँछ।
  •  धूमपानले हृदयघातको जोखिम धूमपान नगर्नेहरूको तुलनामा २०० प्रतिशतदेखि ४०० प्रतिशतसम्म बढी हुन्छ।
  • बेसारको कम खुराकले पनि अल्जाइमर रोगबाट बच्न मद्दत पुर्‍याउँछ ।
  • पुरुषहरू महिलाहरूभन्दा बढी बिर्सने हुन्छन् ।
  • ४० वर्ष पहिलेको तुलनामा कुखुरामा २६६ प्रतिशत बढी बोसो देखिने गरेको छ ।
  • आमाको दूध जस्तो मानिसलाई चाहिने सबै पोषक तत्वहरू भएको अर्को कुनै खाना छैन ।
प्रतिक्रिया दिनुहोस्