हाँसेमा रक्तप्रवाह २० प्रतिशतले बढ्ने गर्छ ।
व्यायामको कमी र धूमपानबाट मर्नेहरुको संख्या लगभग उत्तिकै छ ।
विश्वको लगभग ३० प्रतिशत जनसंख्यामा मोटोपनको समस्या छ ।
नयाँ भाषा सिकेमा हाम्रो मस्तिष्क अझै तेजिलो हुन्छ । योगले संज्ञानात्मक प्रकार्य बढाउने गर्दछ ।
कफी पिएमा पार्किन्सन रोगको जोखिम कम हुन्छ ।
मृगौलाले दिनमा करिब ३०० पटक रगतलाई फिल्टर गर्छ ।
हाम्रो शरीरमा ६५० भन्दा बढी मांसपेशीहरु हुन्छन् ।
औसतमा व्यक्तिले एक दिनमा करिब ७,५०० पाइला हिँड्ने गर्दछ ।
स्याउले कोलेस्टेरोललाई कम गर्न मद्दत गर्छ ।