सौन्दर्य र स्वास्थ्य
सुनिता श्रेष्ठ ब्युटिसियन मोइश्चराइजरले तपाईंको छालालाई हाइडे«ट गर्दछ र तपाईंको अनुहारमा देखा पर्ने चाउरीपनका साथै फाइन लाइनलाई छोप्ने काम गर्दछ
सुन्तलामा लाइमोनोइड्स तत्व धेरै मात्रामा पाइन्छ । यसले छाला, स्तन, कलेजो, पेट आदिका विभिन्न प्रकारका क्यान्सरसँग जुध्न मद्दत गर्छ ।