इन्ट्रेस्टिङ १० हेल्थ फ्याक्टस



५० बर्ष भन्दा कम उमेरका महिलालाई फलामको मात्रा प्रति दिन एउटै उमेरका पुरुषभन्दा दुई गुणा बढी चाहिन्छ ।
प्लास्टिकको बोतलमा धेरै पानी प्रयोग गर्दा यसले पानीमा रसायन पैदा गर्न सक्छ ।

 

हाम्रो शरीरमा हरेक मिनेट ३०० मिलियन सेलहरु मर्छन् ।

 

मस्तिष्कको भण्डारण क्षमता लगभग २.५ पेटबाइट्सको हुन्छ ।

 

जब पानीको संख्या शरीरमा शरीरको तौलभन्दा १० प्रतिशत कम भयो भने मृत्यु समेत हुनसक्छ ।

 

योगले मासिको संज्ञानात्मक प्रकार्य बढाउन सक्छ र तनाव कम गर्न मद्दत पु¥याउँछ ।
दिनमा पाँच गिलास पानी पिउँदा हृदयघाटको समस्याबाट बच्न सकिन्छ ।
विश्वमा लगभग ३० प्रतिशत जनसंख्या मोटेको छ।
निद्राको कमीले मानिसंको दिमागको क्षमता कम हुन्छ ।
चकलेट मानिसको छालाको लागि राम्रो हुन्छ र यसको एंटीअक्सिडेंटले रक्त प्रवाहलाई सुधार गर्छ ।

प्रस्तुति: रोमन मानन्धर

स्रोत: इन्टरनेट

प्रतिक्रिया दिनुहोस्