भोजन विज्ञान

भोजन विज्ञान

जङ्क फुड के हो, किन खानुहुन्न ?

१ सेप्टेम्बर २०२३

जङ्क फुड अर्थात् पत्रु खानाको चर्चा गर्दा डा. अरुणा उप्रेतीको याद आउँछ । नआओस् पनि किन ? उहाँ नै हो यसबारे दोहो¥याई–तेह¥याई लेखिराख्ने र सबैलाई घचघच्याइराख्ने । मेरो...

भोजन विज्ञान

वाहा ⁄ कोदो

२८ फेब्रुअरी २०२३

हिजोआज उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेह, हृदयघात, क्यान्सरजस्ता नसर्ने रोगहरुको महामारीजस्तै भैसकेको छ । ४० वर्षको उमेर काटेपछि उच्च रक्तचाप नहुने मान्छे पाउन गाह्रो छ । त्यसपछि कोलेस्ट्रोल अनि...

भोजन विज्ञान

मोटोपन घटाउन भात कि रोटी ?

१८ डिसेम्बर २०२२

विश्वव्यापी रुपमा मोटोपन अहिले जनस्वास्थ्य समस्या बनेको छ । मेटोपन आफैँमा रोग होइन तर अन्य धेरै घातक रोगहरुको कारण भएकोले यसप्रति सबैको चासो बढिरहेको छ । मोटोपनको कारण...

जानकारी

नयाँ वर्षको हेल्थ एजेन्डा

२९ अप्रिल २०२२

 नयाँ वर्ष २०७९ को शुरुवात भएको छ । नयाँ वर्षमा नयाँ कुरा सोच्नुपर्छ, नयाँ काम गर्नुपर्छ । नयाँ जोश, जाँगर, उमंग पनि यो समयमा थपिन्छ । नयाँ कामको...

भोजन विज्ञान

गुलियो कति खाने ?

२८ जनवरी २०२२

हाम्रो समाजमा एउटा भनाइ छ– ‘रातो राम्रो गुलियो मीठो ।’ सबैलाई मीठो खान मन पर्छ । धेरैलाई गुलियो खानेकुरा मीठो लाग्छ । मीठो भनेकै गुलियो हो भन्ने धेरै...

डाक्टर्स आर्टिकल

स्वास्थ्यका लागि कुन चामल ठीक ?

२६ सेप्टेम्बर २०२१

– प्रा. डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ) चामललाई पानीमा उमालेर भातका रुपमा खाने चलन संसारभरि छ । १ सयभन्दा बढी देशहरुमा यो मुख्य खानाको रुपमा पर्दछ । नेपाललगायतका...

भोजन विज्ञान

स्वास्थ्यका लागि उपयोगी खाद्यवस्त

२९ मे २०२१

दैनिक माछा सेवन गर्ने हो भने मस्तिष्कका लागि राम्रो हुन्छ । यसले मस्तिष्क तेजिलो अर्थात् तिखो बनाउन मद्दत मिल्छ । अमेरिकन मेडिकल एसोसिएसनको एक रिपोर्टका अनुसार माछा खानाले...

डाक्टर्स आर्टिकल

तीतेपाती र नीमको मीठोपन

२७ अप्रिल २०२१

– डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ) आधुनिक औषधिको शुरूवातभन्दा अघि महिला स्वास्थ्य उपचारका लागि परम्परागत औषधिहरूले निकै ठूलो भूमिका निर्वाह गरेका थिए । परम्परागत ज्ञानको प्रयोग गरी वनस्पतिलगायतका...

भोजन विज्ञान

क्यान्सर उपचारमा नेपाली खाना

२७ मार्च २०२१

– रोहिणी घिमिरे एक दिन कपडा फेर्ने सिलसिलामा शुभेच्छा घिमिरेका आँखाले आफ्नै स्तन नियाल्न पुगे । उनले स्तनको आकारमा समानता देखिनन् । उनलाई आफू झुक्किएको हो कि भन्ने...

औषधीय गुण भएको करेलाको बियाँ
भोजन विज्ञान

औषधीय गुण भएको करेलाको बियाँ

२६ फेब्रुअरी २०२१

तीते करेलाको सेवनले स्वास्थ्य लाभ हुन्छ भन्ने कुरा हामी धेरैलाई थाहा भइसकेको छ । डायबेटिजका बिरामीहरूका लागि त तीते करेला रामवाण नै हुन्छ भन्दा पनि हुन्छ । यसको...