डाक्टर्स आर्टिकल

प्रोटिनयुक्त आहार किन जरुरी छ ?
डाक्टर्स आर्टिकल

प्रोटिनयुक्त आहार किन जरुरी छ ?

२९ मार्च २०२४

मानव शरीरको हरेक कोष प्रोटिनले बनेको हुन्छ । शरीरको अन्य अंगजस्तै मांसपेशी, हाड बन्न प्रोटिन नै चाहिन्छ । प्रोटिन नभए मानव शरीर नै बन्दैन । यो हाम्रो खानाबाट...

डाक्टर्स आर्टिकल

रक्सी र औषधिको अन्तरक्रिया

२८ मार्च २०२४

प्रा. डा. प्रकाशराज रेग्मी हिजोआज नसर्ने रोगहरुबाट पीडितहरु धेरैसंख्यामा छन् । उनीहरुले एउटा वा सो भन्दा बढी औषधिहरु खाइराखेका हुन्छन् । रक्सी–चुरोट खाने बानी धेरैजनाको छ । रोग...

डाक्टर्स आर्टिकल

जीवनशैलीको अवधारणा र महत्त्व

२८ मार्च २०२४

खानपान, दिनचर्या, रात्रिचर्या, ऋतुचर्या, रहनसहन, सोचविचार आदि जीवन जिउने विषयलाई हिजोआज जीवनशैलीका रुपमा लिइन्छ । जीवनशैलीका विषयलाई विभिन्न चिकित्सा पद्धतिले कसरी लिन्छन् भन्ने जिज्ञासा हुन सक्छ । विभिन्न...

डाक्टर्स आर्टिकल

मुटुरोग कसरी चिन्ने ?

२७ फेब्रुअरी २०२४

प्रा. डा. प्रकाशराज रेग्मी मुटुरोगले अकस्मात् मृत्यु गराउन सक्छ । अन्तिम समयसम्म पनि कुनै लक्षण नहुन सक्छ । यसकारण मुटुरोगलाई चिन्न सजिलो छैन । कतिपय अवस्थामा केही लक्षणहरु...

डाक्टर्स आर्टिकल

नर्सले पनि क्यान्सर विषयमा शिक्षा पाउनुपर्छ

२७ फेब्रुअरी २०२४

नेपालको स्वास्थ्य क्षेत्रमा लामो समय योगदान गर्नुभएकी क्यान्सर विजेता तथा नेपाल नर्सिङ संघ केन्द्रीय समिति र नेपाल नर्सिङ काउनि्सलकी पूर्व–अध्यक्ष, ति्रवि आईओएम नर्सिङ क्याम्पस महाराजगन्जकी पूर्व–क्याम्पस प्रमुख प्रा....

डाक्टर्स आर्टिकल

शौच गर्दा कसरी बस्ने ?

२९ जनवरी २०२४

प्रायः मानिस मल त्याग गर्नु, दिसा गर्नु वा शौच गर्नु जस्ता विषयमा छलफल गर्न त्यति रुचाउँदैनन् । जब कि मानव स्वास्थ्यका लागि यो एक अति नै महत्वपूर्ण हुन्छ...

डाक्टर्स आर्टिकल

जीवनशैलीमा दैनिक कार्यतालिकाको महत्व

२९ जनवरी २०२४

प्रावृतिक चिकित्सकके तपाईंको जीवनशैली अस्तव्यस्त छ ? कुन बेला के गर्ने भन्ने व्यवस्थापन गर्न कठिनाइ छ ? यदि त्यसो हो भने यो लेख राम्ररी पढ्नुहोस्, ताकि आफ्ना गतिविधि...

डाक्टर्स आर्टिकल

मुटु र व्यायाम

३१ डिसेम्बर २०२३

शारीरिक सक्रियता र व्यायामले शरीरलाई बलियो बनाउँछ र धेरै प्रकारका रोगहरुबाट बच्न सहयोग पु¥याउँछ भन्ने कुरा प्रमाणित तथ्य हो । हिजोआज हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर आदिजस्ता...

डाक्टर्स आर्टिकल

“दीर्घ रोगको उपचार औषधिले मात्र हुन्न” 

३१ डिसेम्बर २०२३

‘मानव शरीरमा हुने अनेक रोगको मूल कारण अस्वस्थकर पेट र अस्वस्थकर भोजन हो’ भन्ने तथ्यलाई प्रतिपादन गर्दै डा. रोबर्ट लस्टिङले लेखेको पुस्तक ‘मेटाबोलिक्ल’ (Metabolical) मा उनले कसरी भोजन...

डाक्टर्स आर्टिकल

मनलाई एकाग्र गर्ने विधि: धारणा

३१ अगस्ट २०२३

धारणा अष्टाङ्ग योगको छैटौं अंग हो । चित्त तथा मनलाई एकाग्र गर्नको लागि धारणाको अभ्यास गरिन्छ । मनको स्थिरताबाट अनेक मानसिक तथा आध्यात्मिक उन्नति गर्न सकिन्छ, जुन ध्यानबाट...