जीवनशैली

जीवनशैलीमा वातावरणको प्रभाव
जीवनशैली

जीवनशैलीमा वातावरणको प्रभाव

२७ फेब्रुअरी २०२४

हाम्रा वरिपरि घट्ने घटना, परिसि्थति र वातावरणले हाम्रो जीवनलाई पनि प्रभावित गर्दछ । खासगरी हामी कस्तो वातावरणमा छौं, त्यसले हामीलाई कुनै न कुनै रुपमा राम्रो वा नराम्रो कि्रया–प्रतिकि्रया...

जीवनशैली

समाधि र यसका लाभ

३० डिसेम्बर २०२३

अष्टांग योगको अन्तिम अंग समाधि हो र समाधि नै वास्तविक योग हो । महर्षि पतञ्जलिले पातञ्जली योग सूत्रमा समाधिका बारेमा उल्लेख गरेका छन्: यथाः तदेवार्थमात्रानिर्भासम् स्वरूपशून्यमिव समाधिः ।...

जीवनशैली

सधैँ जवान कसरी देखिने ?

३१ जुलाई २०२३

कहिलेकाहीँ कुनै व्यक्तिको उमेर सोध्दा उक्त व्यक्तिले दिएको उत्तरले अचम्मित बनाउँछ । हेर्दा ५० वर्षको जस्तो देखिन्छ तर ७५ भएँ भन्छ । धेरैजसो अवस्थामा यसको ठीक उल्टो पनि...

जीवनशैली

इन्द्रिय नियन्त्रणको उपाय: प्रत्याहार

३१ जुलाई २०२३

अष्टाङ्ग योगको पाँचौँ अंगको रुपमा प्रत्याहारलाई लिइन्छ । यसले इन्द्रियहरुलाई नियन्त्रण गरी अन्तर्मुखी बनाउने कुरा सिकाउँछ । प्रत्याहार शब्द ‘प्रति’ र ‘आहार’ मिलेर बनेको छ । प्रति शब्दले...

जीवनशैली

स्वस्थ रहन आसनको महत्त्व

२९ मे २०२३

शारीरिकरुपमा स्वस्थ र तन्दुरुस्त रहन मात्र हैन मानसिकरुपमा सकारात्मक, स्वस्थ र सबल रहनसमेत अष्टांगयोगको एक अंग आसन अति महत्वपूर्ण रहेको पाइन्छ । योगको ग्रन्थ घेरण्डसंहितामा चौरासी लाख आसनहरु...

जीवनशैली

मधुमेह कम गर्ने घरेलु उपाय

२६ अप्रिल २०२३

मधुमेह आजकल सामान्य रोग बनिसकेको छ, जसका कारण विश्वभर लाखौं मानिस पीडित छन् । शरीरमा इन्सुलिन हर्मोन स्रावको कमीका कारण यो रोग लाग्ने गर्छ । यसबाहेक आनुवांशिक वा...

जीवनशैली

स्वस्थ जीवनशैलीका लागि अष्टाङ्ग योग

२९ मार्च २०२३

आफूलाई स्वस्थ र सकारात्मक बनाई समाजमा व्यावहारिक ढंगले जीवनयापन गर्नको लागि अनुशासित हुन अति आवश्यक छ । महर्षि पतञ्जलीले योगदर्शनमा अष्टाङ्ग योगलाई सूत्रबद्ध गरी विभिन्न अनुशासनहरुको बारेमा चर्चा...

जीवनशैली

निद्रा र हाम्रो स्वास्थ्य

२८ फेब्रुअरी २०२३

संसारका सबै जीवजन्तुका लागि भोजनको जस्तो महत्व छ, निद्राको पनि त्यस्तै महत्व छ । स्वस्थ जीवनका लागि निद्राको पनि अहम् भूमिका रहेकोले ऋग्वेदमा समेत ‘निद्रादेवी’ को चर्चा गरिएको...

जीवनशैली

किन चाहियो शारीरिक सक्रियता ?

२८ फेब्रुअरी २०२३

हामीमध्ये धेरैजना शारीरिक रूपमा त्यति सक्रिय छैनौं । प्रायः व्यक्तिहरु शारीरिक काम नगर्ने, मेहनत कम गर्ने, व्यायाम गर्दै नगर्ने वा अनियमित गर्ने गर्दछन् । पहिले हामी बच्चा वा...

जीवनशैली

बाथरोगमा के गर्ने ?

२९ जनवरी २०२३

सामान्यतया हाड–जोर्नी दुख्ने, जीउ दुख्ने, अररो हुने, कक्रक्क पर्ने, सुन्निनेजस्ता लक्षण भएमा बाथरोग भयो भन्ने गरिन्छ । बाथरोग विशेषतः हाड–जोर्नीमा लाग्ने रोग हो । तर यो समस्याको शुरुवात...