जीवनशैली

जीवनशैली

सुधार्नै पर्ने हाम्रा १० गल्ती

१९ डिसेम्बर २०२२

स्वस्थकर दीर्घ जीवनका लागि धेरै कुरामा ध्यान दिनु अनिवार्य छ । तर हामीले साना–ठूला गल्तीहरु गरिरहेका हुन्छौं । हामीले दैनिक जीवनमा गर्ने यस्ता गल्तीले हाम्रो जीवनलाई अस्तव्यस्त र...

जीवनशैली

मर्निङ वाक : किन र कसरी ?

१८ डिसेम्बर २०२२

आधुनिक जीवन शैलीको एक अभिन्न पाटो मर्निङ वाक अर्थात् प्रातः भ्रमण पनि हो । यद्यपि, यो आधुनिक युगको मात्र प्रचलन होइन । परापूर्वकालमा पनि मानव जीवनको शारीरिक र...

जीवनशैली

दैनिक गर्नै पर्ने योग

१ नोभेम्बर २०२२

दैनिक बिहानको योग अभ्यास स्वस्थ हुनको लागि ज्यादै महत्वपूर्ण हुन्छ । यहाँ केही योग अभ्यास विधिहरुबारे जानकारी दिने प्रयास गरिएको छ ।   शोधन योग बिहान उठ्नासाथ पहिला...

जीवनशैली

स्लिम हुने सजिलो टिप्स

१ सेप्टेम्बर २०२२

मानिसहरु मोटोपन घटाउन धेरै मेहनत गरिरहेका हुन्छन्, तैपनि तौल घटिरहेको हुँदैन । तौल घटाउन तल दिइएका जानकारीहरु उपयोगी हुन सक्छन् । कति खाने, के खाने, कसरी खाने ?...

जीवनशैली

भोजनमा रेसा, बोक्रा र चोकरको अनिवार्यता

३१ जुलाई २०२२

रोग लाग्न नदिनको लागि मूलतः पेट सफा हुन आवश्यक छ । पाचन प्रणाली सफा हुनको लागि आन्द्रा सक्रिय रहन र आन्द्राहरुमा हानिकारक ब्याक्टेरियाको जन्म पनि हुनुहुँदैन । यसका...

जीवनशैली

पाइल्समा अपनाउनुपर्ने सतर्कता

२९ जुन २०२२

मलद्वार एवं मलाशयमा अनेक समस्याहरु आइपर्न सक्छन् । यस्ता समस्याहरुमा पाइल्स, फिसर, पीप जम्ने, फिस्टुला, रेक्टल प्रोल्याप्स, क्यान्सर, अल्सरेटिभ कोलाइटिस आदि प्रमुख हुन् । यहाँ केही समस्यामा कस्तो...

जीवनशैली

शरीरका लक्षणप्रति सजग बनौं

२८ मे २०२२

के तपाईंको शरीरमा कुनै लक्षण वा चिन्ह देखिएको छ ? शरीरमा देखिने परिवर्तनहरुप्रति सजग हुन सकियो भने समयमै रोगको अवस्था पत्ता लगाई उपचार गर्न सकिन्छ । हाम्रो शरीर...

जीवनशैली

के तपाईंले गर्ने मनोरञ्जन सही छ ?

२९ अप्रिल २०२२

  स्वास्थ्यको लागि स्वस्थ खानपान, राम्रो दिनचर्या आदि भएर मात्र पुग्दैन । यसका लागि जीवनलाई रमाइलो पनि बनाउनुपर्दछ । तर रमाइलो गर्न नजानेर वा क्षणिक रमाइलोमा भुलेर तपाईं–हामी...

जानकारी

नयाँ वर्षको हेल्थ एजेन्डा

२९ अप्रिल २०२२

 नयाँ वर्ष २०७९ को शुरुवात भएको छ । नयाँ वर्षमा नयाँ कुरा सोच्नुपर्छ, नयाँ काम गर्नुपर्छ । नयाँ जोश, जाँगर, उमंग पनि यो समयमा थपिन्छ । नयाँ कामको...

जीवनशैली

‘ग्रीन टी’का फाइदाहरु

२९ मार्च २०२२

अरु चियाभन्दा हरियो चिया अर्थात् ग्रीन टी तुलनात्मक रुपमा स्वास्थ्यका लागि लाभदायक मानिन्छ । अध्ययनहरुबाट पाइएअनुसार ग्रीन टीले छालाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै तौल घटाउन सहयोग गर्छ...