डाक्टर्स आर्टिकल
मानव शरीरको हरेक कोष प्रोटिनले बनेको हुन्छ । शरीरको अन्य अंगजस्तै मांसपेशी, हाड बन्न प्रोटिन नै चाहिन्छ । प्रोटिन नभए
प्रा. डा. प्रकाशराज रेग्मी हिजोआज नसर्ने रोगहरुबाट पीडितहरु धेरैसंख्यामा छन् । उनीहरुले एउटा वा सो भन्दा बढी औषधिहरु खाइराखेका हुन्छन्
खानपान, दिनचर्या, रात्रिचर्या, ऋतुचर्या, रहनसहन, सोचविचार आदि जीवन जिउने विषयलाई हिजोआज जीवनशैलीका रुपमा लिइन्छ । जीवनशैलीका विषयलाई विभिन्न चिकित्सा पद्धतिले
प्रा. डा. प्रकाशराज रेग्मी मुटुरोगले अकस्मात् मृत्यु गराउन सक्छ । अन्तिम समयसम्म पनि कुनै लक्षण नहुन सक्छ । यसकारण मुटुरोगलाई
नेपालको स्वास्थ्य क्षेत्रमा लामो समय योगदान गर्नुभएकी क्यान्सर विजेता तथा नेपाल नर्सिङ संघ केन्द्रीय समिति र नेपाल नर्सिङ काउनि्सलकी पूर्व–अध्यक्ष,
प्रायः मानिस मल त्याग गर्नु, दिसा गर्नु वा शौच गर्नु जस्ता विषयमा छलफल गर्न त्यति रुचाउँदैनन् । जब कि मानव
प्रावृतिक चिकित्सकके तपाईंको जीवनशैली अस्तव्यस्त छ ? कुन बेला के गर्ने भन्ने व्यवस्थापन गर्न कठिनाइ छ ? यदि त्यसो हो
शारीरिक सक्रियता र व्यायामले शरीरलाई बलियो बनाउँछ र धेरै प्रकारका रोगहरुबाट बच्न सहयोग पु¥याउँछ भन्ने कुरा प्रमाणित तथ्य हो ।
‘मानव शरीरमा हुने अनेक रोगको मूल कारण अस्वस्थकर पेट र अस्वस्थकर भोजन हो’ भन्ने तथ्यलाई प्रतिपादन गर्दै डा. रोबर्ट लस्टिङले
धारणा अष्टाङ्ग योगको छैटौं अंग हो । चित्त तथा मनलाई एकाग्र गर्नको लागि धारणाको अभ्यास गरिन्छ । मनको स्थिरताबाट अनेक