समाचार

समाचार

तपाईका घरमा हाम्रा डाक्टर

३१ डिसेम्बर २०२३

१. म ४५ वर्षको भएँ, मधुमेह भएर औषधि खान थालेको दुई वर्ष भयो । मैले अपनाउनुपर्ने सावधानीका बारेमा अलि विस्तृत जानकारी दिनुभए आभारी हुने थिएँ । – लवकुमार...

समाचार

वायु प्रदूषणले रक्तचाप बढाउने

३१ डिसेम्बर २०२३

विशेषज्ञहरुका अनुसार जो सडकको छेउछाउ बस्छन् वा सडकको प्रयोग गर्छन् उनीहरुको स्वास्थ्यमा बायु प्रदूषणले गम्भीर असर गर्ने गरेको पाइएको छ । हालै भएको एक अध्ययनको प्रतिवेदन अनुसार सवारीसाधनसँग...

डाक्टर्स आर्टिकल

“दीर्घ रोगको उपचार औषधिले मात्र हुन्न” 

३१ डिसेम्बर २०२३

‘मानव शरीरमा हुने अनेक रोगको मूल कारण अस्वस्थकर पेट र अस्वस्थकर भोजन हो’ भन्ने तथ्यलाई प्रतिपादन गर्दै डा. रोबर्ट लस्टिङले लेखेको पुस्तक ‘मेटाबोलिक्ल’ (Metabolical) मा उनले कसरी भोजन...

महिला स्वास्थ्य

गर्भावस्थामा जन्डिसको समस्या

३१ डिसेम्बर २०२३

एक हजार गर्भवती महिलामध्ये १ देखि ४ जनामा जन्डिसको समस्या देखिन सक्छ । सामान्यतया रगतमा ०.२ देखि ०.८ मिलिग्राम प्रतिशतमा सीमित हुनुपर्ने बिलिरुबिनको मात्रा २ मिलिग्राम प्रतिशतभन्दा बढी...

समाचार

यस कारण रक्सी छोड्नुपर्छ

२ डिसेम्बर २०२३

मदिराको हानिकारक सेवनले उच्च रक्तचाप हुने, मुटुका रोगहरु हुने, मस्तिष्कघात हुने, कलेजोका रोगहरु हुने, पाचनसम्बन्धी समस्या हुने हुन्छ । साथै मुख, स्तन, घाँटी, कलेजो, कोलोन आदिको क्यान्सर हुनेलगायत...

समाचार

जाडोमा सगरखण्डको सेवनबाट हुने लाभ

२ डिसेम्बर २०२३

जाडो मौसममा खाइने धेरै मौसमी खाद्यवस्तुहरू छन् । तीमध्ये सगरखण्ड एक हो । जाडोमा सगरखण्ड खानु स्वास्थ्यका लागि निकै फाइदाजनक साबित हुन्छ । यसलाई पौष्टिकताको धनी कन्दमूल मानिन्छ...

समाचार

“जीवन्त सम्बन्ध”

२ डिसेम्बर २०२३

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनीलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ हालै लोकार्पण गरिएको छ । पुस्तक लेखककी आमा राजकुमारीदेवी सिंहले उक्त पुस्तक लोकार्पण गर्नुभयो । मानिसका सम्बन्धहरूलाई गहिराइमा...

समाचार

महिना नपुग्दै सुत्केरी: विकराल समस्या

२ डिसेम्बर २०२३

नेपालमा पछिल्लो समय गर्भावस्थाको अवधि नै नपुगी अर्थात् ३७ हप्ताअगाडि नै शिशु जन्मने क्रम बढ्दो छ । हुन त पहिले पनि ७ महिनामा जन्मिएका बच्चाहरु नभएका होइनन् तर...

समाचार

डिप्रेसन प्राणघातक होइन तर …

२ अक्टोबर २०२३

प्रकाशलाई हिजोआज आफ्नै नामसँग रिस उठ्न थालेको छ । पहिला त यस्तो कहिल्यै भएको थिएन । उसले आफ्नो नाम किन प्रकाश राखिदिएको ? भनेर आमासँग विवादसमेत ग¥यो ।...

समाचार

‘वल्र्ड प्यासेन्ट सेफ्टी डे’ को सान्दर्भिकता

२ अक्टोबर २०२३

सदाझैँ यस वर्ष पनि विश्वभर सेप्टेम्बर १७ मा ‘वल्र्ड प्यासेन्ट सेफ्टी डे’ मनाइयो । यो वर्षको नारा ‘बिरामीको पक्षमा आवाज उठाऊँ’ (Elevate the voice of patients!) रहेको छ...