किचेन टिप्स

किचेन टिप्स

उच्च रक्तचापको व्यावहारिक पक्ष

१ सेप्टेम्बर २०२२

पङ्क्तिकार विगत २९ वर्षदेखि उच्च रक्तचापसँगसँगै सक्रिय जीवनयापन गरिरहेको एक ज्येष्ठ नागरिक हो । उच्च रक्तचाप अहिले करिब घरघरकै समस्या बनिसकेको परिप्रेक्ष्यमा आफ्ना अनुभव पाठकहरुसमक्ष बाँड्नु उचित हुने...

किचेन टिप्स

मासुकस्तो, कसरी र कति खाने ?

२७ जुन २०१९

कुनै पनि खाद्यपदार्थको आ–आफ्नै सामाजिक, धार्मिक तथा पौष्टिक महत्व हुन्छ । जस्तै– फलपूmललाई धार्मिक पूजाआजाका अवसरमा उपयोग गर्नका लागि शुद्ध र चोखो खाद्यपदार्थको रुपमा लिइन्छ । त्यस्तै विभिन्न...

किचेन टिप्स

बहुउपयोगी दालचिनी

८ अक्टोबर २०१८

क्यान्सरमा फाइदा ः दालचिनीको प्रयोगले क्यान्सरजस्तो रोगलाई पनि नियन्त्रण गर्न सहयोग गर्छ । वैज्ञानिकहरूले पेटको क्यान्सरमा दालचिनीको उपयोग फाइदाजनक रहेको बताएका छन् । मनतातो पानीमा दालचिनीको पाउडर र...

किचेन टिप्स

के डाइटरी सप्लिमेन्ट लिन जरुरी छ ?

८ अक्टोबर २०१८

डा. जया प्रधान महिनावारी रोक्ने वा रोकिसकेको अवस्थामा क्याल्सियम तथा भिटामिन ‘डी’को खाद्यस्रोत भोजनमा समावेश गरिनुको साथै सिफारिस गरिएको मात्रामा यी तत्वहरुको सप्लिमेन्ट लिँदा उपयुक्त हुन्छ, जसले हाड...

किचेन टिप्स

सजीवन खाऊ, स्वस्थ रहू

८ अक्टोबर २०१८

अति नै पोषणले भरिपूर्ण वनस्पति हो सजीवन । हामी कहिलेकाहीँ यसको तरकारी बनाएर त खान्छौँ तर कुपोषित बालबालिका अथवा वयष्ककै लागि यो संजीवनी हो भन्ने तथ्य प्रायः हामीलाई...