महिला स्वास्थ्य

महिला स्वास्थ्य

काठमाडौं महानगरका स्वास्थ्य कार्यक्रम

२९ जुन २०२२

काठमाडौं महानगरपालिकाले २०७९ असार ५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पनि विशेष महत्व दिएको छ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले...

महिला स्वास्थ्य

समय नहुँदै प्रसव हुने समस्या

२९ जुन २०२२

  दोस्रोपटक गर्भवती भएकी सलिनाको गर्भ ८ महिनाको चलिरहँदा उनलाई उच्च रक्तचापको समस्याले दुःख दियो । विभिन्न खालको औषधि चलाउँदा पनि उनको उच्च रक्तचाप नियन्त्रणमा आएन । गर्भावस्थामा...

गर्भावस्थामा कुन औषधि खाने कुन नखाने ?
महिला स्वास्थ्य

गर्भावस्थामा कुन औषधि खाने कुन नखाने ?

२८ मे २०२२

प्रसूति रोगको बहिरङ्ग विभागमा निकै बेर सोधपुछ, शारीरिक जाँच गरेर अन्तिममा गर्भवतीको अवधि अनुसारको आवश्यक औषधिहरु लेखिदिएपछि प्रायः गर्भवती महिला तथा तिनका अभिभावकहरुले सोध्ने प्रश्न हो– ‘के गर्भावस्थामा...

महिला स्वास्थ्य

नेगेटिभ रक्तसमूह र गर्भधारणमा सतर्कता

२९ अप्रिल २०२२

    सबिनाको तेस्रोपटकको गर्भ पनि सफल भएन । सबिना र उनका श्रीमान्को रक्तसमूह नमिलेकै कारण पटक–पटक गर्भ खेर गएको रहेछ । विशेषतः श्रीमती (महिला पार्टनर) को नेगेटिभ...

महिला स्वास्थ्य

महिला र उच्च रक्तचाप

२९ मार्च २०२२

उच्च रक्तचाप अर्थात् हाई ब्लड प्रेसर मुटुसँग सम्बन्धित रोग हो । यो रोगले हिजोआज धेरै चर्चा पाएको छ । ब्लड प्रेसरले हानेर युवावस्थामै मानिसको मृत्यु भएको समाचार बेलाबखत...

महिला स्वास्थ्य

फलफूलको विषादीले यौन जीवन प्रभावित

२९ मार्च २०२२

प्रश्न : म अहिले २७ वर्षकी भएँ, विवाह भएको करिब ४ वर्ष भयो । अब सन्तान जन्माउने विचारमा छौं । हामी सागपात प्रशस्तै खान्छौँ तर अहिले सागपातमा धेरै...

महिला स्वास्थ्य

पुरुषजन्य निःसन्तानको समस्या

२७ फेब्रुअरी २०२२

  अस्पतालमा दैनिक रुपमा बिरामी हेर्ने क्रममा निःसन्तान दम्पतीका कतिपय समस्या निकै कारुणिक पाइन्छन् । कतिपय अवस्थामा साधारण जाँच र दम्पतीसँग गर्भ प्रक्रियाबारे छलफल गरेकै भरमा पनि समस्या...

महिला स्वास्थ्य

सुत्केरीपछि देखिने समस्याहरू

२८ जनवरी २०२२

स्त्रीरोग विशेषज्ञ केही समयअघि एक महिला रगत मिश्रित गन्हाउने योनिश्राव एवं तल्लो पेट दुख्ने समस्या लिई प्रसूति रोग ओपीडीमा आइपुगिन् । उनी सुत्केरी भएको दश दिनपछि आएकी थिइन्...

महिला स्वास्थ्य

महिलाहरुको पिसाब चुहिने समस्या

२९ डिसेम्बर २०२१

‘उनी सानो छँदा रुखबाट लडेकी रहिछन् । मसँग विवाह भएर बच्चा पाएपछि उनलाई पिसाब चुहिने समस्या भयो । कति ठाउँमा गएर उपचार गराइयो तर ठीक भएन । हाम्रा...

महिला स्वास्थ्य

आकस्मिक गर्भ निरोधका साधन

२९ डिसेम्बर २०२१

स्त्री तथा प्रसूति रोग बहिरंग विभागमा अनिच्छित गर्भको सम्बन्धमा जिज्ञासा राख्ने सेवाग्राहीहरुको जमात पनि ठूलै हुन्छ । यौनसम्पर्कको दौरान कन्डम फुट्यो भने के गर्ने ? विवाहलगत्तै कुनचाहिँ साधन...