हेल्थ न्यूज

हेल्थ न्यूज

माछाको तेल लाभदायक छैन

२८ डिसेम्बर २०२०

माछाको तेलले मुटु स्वास्थ्यमा लाभ पुग्छ भनेर धेरै अघिदेखि मानिदै आएकोमा हालै भएका अनुसन्धानले यसमा प्रश्न उठाएको छ । माछाको तेलले मुटुलाई जति फाइदा पुग्छ भनेर सोचिँदै आएको...

हेल्थ न्यूज

अस्पतालजन्य फोहोर व्यवस्थापन

१५ जनवरी २०२०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जर्मन सहयोग नियोग, विश्व स्वास्थ्य संगठन, युएनडीपी, युनिसेफ, वाटरएडलगायत अन्य सरोकारवाला निकायको संयुक्त आयोजनामा गत मंसिर २४ देखि २६ गतेसम्म वातावरणीय स्वास्थ्यसम्बन्धी प्रथम कार्यशाला...

हेल्थ न्यूज

बच्चा पाउने कुरो मात्र महिला स्वास्थ्य होइन

१ जुलाई २०१९ कबल पकषा

महिला स्वास्थ्यलाई चिकित्सकीय दृष्टिले मात्र हेर्ने र भेद्भाव गर्ने प्रवृत्तिले गर्दा अधिकांश महिलाहरुको स्वास्थ्य दयनीय रहेको सम्बद्ध विज्ञहरुले बताएका छन् । अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसका सन्दर्भमा काठमाडौंमा...

हेल्थ न्यूज

विश्व स्वास्थ्य समाचार

२९ जुन २०१९

मोबाइल फोनले बहिरोपन मोबाइल फोन धेरै प्रयोग गर्नेहरुमा बहिरोपन वृद्धि भएको अनुन्धानबाट पाइएको छ । अमेरिकामा हालै गरिएको अनुसन्धानमा यस्ता सातमध्ये दुईजना किशोर–किशोरीको श्रवणशक्ति कम हुँदै गएको पाइएको...

हेल्थ न्यूज

हनिमुनको रमाइलोमा मूत्रथैलीको संक्रमण

२७ जुन २०१९

डा. राजेन्द्र भद्रा म अहिले २४ वर्षकी भएँ । मेरो विवाह भएको यस्तै एक महिना भयो । विवाहको लगत्तै शारीरिक सम्पर्क त राखियो तर कम मात्रै । विवाहको...

हेल्थ न्यूज

महिना नै नपुगी सुत्केरी व्यथा जटिल समस्या

२७ जुन २०१९

डा. सुमनराज ताम्राकार स्त्रीरोग विशेषज्ञ महिना नपुग्दै व्यथा लागी जन्मेका बच्चा प्रायः २५०० ग्रामभन्दा कम तौलका हुन्छन् । उचाइ पनि ४४ सेन्टिमिटरभन्दा कम, छातीको तुलनामा टाउको र पेट...

हेल्थ न्यूज

कन्डम नै किन रोज्ने ?

२७ जुन २०१९

रोहिणी घिमिरे यौनकर्मीहरुका लागि त कन्डम झनै अनिवार्य मानिन्छ । किनकि मलाई एचआईभी एड्स भएको छ भनेर कसैले भन्दैन, साथै यो कुरा मान्छे हेरेर थाहा पाइने कुरा पनि...

हेल्थ न्यूज

आन्द्राको अल्छीपना पेट दुखाइ मात्र हैन, ज्यानकै खतरा

२७ जुन २०१९

भगवती तिमल्सिना क तै तपाईंलाई पेट दुखेर ग्यास्ट्राइटिस भएको छ रु विनापरीक्षण र चिकित्सकको सल्लाहविना नै मेडिकलबाट औषधि किनेर खाने गर्नुभएको छ भने बेलैमा होस पु¥याउनुस् है ।...

हेल्थ न्यूज

च्याउ र पालुङ्गो हालेको जौको पुलाउ

२७ जुन २०१९

जौ अन्न समूहमा पर्ने एक प्रकारको खाद्यान्न हो । यसको आफ्नै धार्मिक, सांस्कृतिक, सामाजिक तथा पौष्टिक महत्व छ । परापूर्वकालैदेखि नै जौको प्रयोग पूजा–अर्चनामा विशुद्ध पूजा सामग्रीको रुपमा...

हेल्थ न्यूज

जौको सेवन दीर्घ जीवन

२७ जुन २०१९

डा. जया प्रधान जौ अन्न समूहमा पर्ने एक प्रकारको खाद्यान्न हो । यसको आफ्नै धार्मिक, सांस्कृतिक, सामाजिक तथा पौष्टिक महत्व छ । परापूर्वकालैदेखि नै जौको प्रयोग पूजा–अर्चनामा विशुद्ध...