हेल्थ न्यूज

हेल्थ न्यूज

राष्ट्रिय रक्तचाप जाँच अभियान शुरु

२७ जुन २०१९

दार्चुला । विभिन्न दशवटा प्रतिबद्धतामा हस्ताक्षर गर्दै सुदूर पश्चिम प्रदेशको दार्चुला जिल्लामा पनि राष्ट्रिय रक्तचाप जाँच अभियान शुरु भएको छ । सर्ने रोगभन्दा नसर्ने रोगहरुको प्रकोप बढ्न थालेपछि...

हेल्थ न्यूज

डा. अग्रवालको अल्पायुमै निधन

२७ जुन २०१९

बालरोग विशेषज्ञ तथा नेपाल चिकित्सक संघ कोशी शाखाका कोषाध्यक्ष डा. विमल अग्रवालको अल्पायुमै निधन भएको छ । कोशी अञ्चल अस्पतालमा कार्यरत ४२ वर्षीय डा. अग्रवाल नोबल मेडिकल कलेजमा...

हेल्थ न्यूज

आँखाको क्यान्सरसम्बन्धी जनचेतना अभियान

२७ जुन २०१९

तिलगंगा आँखा प्रतिष्ठान तथा आँखाको प्लास्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजको संयुक्त आयोजनामा रेटिनोब्लास्टोमा (आँखाको क्यान्सर) रोगसम्बन्धी चेतना जगाउने उद्देश्यले विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह गत वैशाख २९ शुरु...

हेल्थ न्यूज

बाथरोगले डल्यायो, अब के गर्ने ?

२६ जुन २०१९

प्रा.डा. बुद्धि पौड्याल बाथरोग विशेषज्ञ पछिल्लो समय नसर्ने रोगको वृद्धिसँगै बाथरोग पनि एक जटिल समस्याका रूपमा देखा परेको छ । यसमा पनि र्यमुटोइड आरथ्राइटिस भनेर चिनिँदै आएको बाथरोगको...

हेल्थ न्यूज

खाना र औषधिको सम्बन्ध

२६ जुन २०१९

साधारणतया बिरामी हुँदा खानाप्रति रुचि घट्ने, खान मन नलाग्ने तथा खानाको स्वाद नहुने हुन्छ । यो स्वाभाविकरुपमा प्रायः सबैले अनुभव गरेको हुन्छ । बिरामी हुँदा कतिपय स्थितिमा औषधि...

हेल्थ न्यूज

वीरमा थाइराइड क्यान्सर पत्ता लगाउने प्रविधि

२६ जुन २०१९

काठमाडौं । थाइराइडको क्यान्सर पत्ता लगाउन उपयोगी नयाँ प्रविधि वीर अस्पतालका लागि नेपाल हेल्थ केयर सोलुसनले अनुदानस्वरुप प्रदान गरेको छ । वीर अस्पतालका निर्देशक प्रा.डा. भुपेन्द्रकुमार बस्नेतलाई सोलुसनका...

हेल्थ न्यूज

नर्भिकमा अत्याधुनिक हेमोडायलाइसिस सेवा शुरु

२६ जुन २०१९

काठमाडौं । आफ्नो रजत महोत्सवको अवसर पारेर नर्भिक इन्टरनेसनल हस्पिटलले अत्याधुनिक सुविधायुक्त चार शय्याको हेमोडाइलाइसिस सेवा शुरु गरेको छ । प्रदेश नं. ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले...

हेल्थ न्यूज

ललितपुर स्वास्थ्य व्यवसायी संघमा पुनः महर्जन

२६ जुन २०१९

ललितपुर । आधुनिक औषधि तथा स्वास्थ्य व्यवसायी संघ ललितपुरको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले इन्द्रवीर महर्जनलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । आगामी २ वर्षका लागि महर्जनलाई...

हेल्थ न्यूज

नेपाल रेडक्रस नयाँ चरणमा प्रवेश

२६ जुन २०१९

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको विराटनगरमा सम्पन्न केन्द्रीय सभाको ४७ औँ महाधिवेशन विधान संशोधनसहितको निर्णय गरी सम्पन्न भयो । सभाले रेडक्रसको मूल मर्म अनुरुप सुरक्षित पहुँचका ८ तत्वहरुको...

हेल्थ न्यूज

मृगौलापीडितलाई १२ लाख सहयोग

२६ जुन २०१९

काठमाडौं । गोरखा शहीद लखन गाउँपालिका–८ निवासी स्थानीय युवा समाजसेवी नरबहादुर अधिकारीलाई औषधि उपचारार्थ १२ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको छ । उहाँका दुईवटै मृगौलाले काम गर्न...